कांग्रेसमा पदाधिकारी विवाद मिल्यो, सहमहामन्त्री ७ जना

समाधान संवाददाता २०७५ पुष ६ गते ११:५४

६ पुस, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पुर्‍याउने सहमति गरेका छन् ।

अब उपसभाति, महामन्त्री २/२ जना हुनेछन् भने समहामन्त्री ७ जना रहनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया