बीसीजी खोप लगाउँदा सुनसरीमा शिशुको मृत्यु, अनमी प्रहरी नियन्त्रणमा
समाधान संवाददाता
२०७५ पुष ६ गते ११:५७

६ पुस, सुनसरी । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–३, शिवगञ्ज टोलमा बिहीबार बीसीजी खोप लगाउँदा एकमहिने शिशुको मृत्यु भएको छ ।
खोपका कारण स्थानीय शिवु खत्वेको एकमहिने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।
सम्बन्धित






महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया