बरखीमा छाेरी
समाधान संवाददाता
२०७५ पुष १८ गते ११:३६


दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ जसपुरकी तारा बिकको निधन पछि आमाको किरिया बसेकी छोरीहरु । बुवा बिदेश गएकाले दुईछोरीहरु किरिया बसेका हुन् । तस्वीरः दीपक बोहरा, लमही (दाङं), प्रदेश नं.५, रासस
तपाईको प्रतिक्रिया