वाइडबडी प्रकरणमा देउवाबारे सत्यतथ्य जानकारी माग
समाधान संवाददाता
२०७५ पुष २९ गते १७:५६

समाधान सम्वाददाता, काठमाण्डाैं
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा नेकपा सांसद यज्ञराज सुनुवारले वाइड बडी घोटालामा तत्कालीन प्रधानमन्त्री देउवाको नाम पनि जोडिएको भन्दै संसदलाई जानकारी गराउन माग गरेका हुन् ।
उनले वाइडबडी खरिदमा मन्त्री मात्र नभई तत्कालिन प्रधानमन्त्री देउवाको नाम पनि जोडिएको भन्दै संसदलाई जानकारी दिन माग गरे ।
त्यस्तै, वाइड बडी विमान खरिदबारे लेखा समितिले अनुमोदन गरेको प्रतिवेदन लुकाउन खोजिएको भन्दै संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले आपत्ति जनाए ।
यादवले खरिद प्रक्रियामा संलग्न केही मन्त्रीलाई जोगाउन समितिका सभापति नै प्रतिवेदन लुकाउन लागि परेको आरोप लगाए । यादव सांसद राजन केसीको संयोजकत्वमा गठित वाइड वडी छानबिन उपसमितिका एक सदस्य समेत हुन् ।
सम्बन्धित









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया