नयाँ शक्ति भीमसेनमा रोहित पाण्डेकाे नेतृत्व

समाधान सम्वाददाता- गोरखा
नयाँ शक्ति पार्टी गोरखाको भीमसेन थापा गाउँपालिका अध्यक्षमा रोहित पाण्डे निर्वाचित भएका छन् । शनिबारबाट सुरु भएको अधिवेशनले पुनः रोहित पाण्डेलाई अध्यक्ष चयन गरेको छ ।
गाउँपालिका उपाध्यक्षमा मिलन न्यौपाने, दुर्गा ढकाल र बच्चु सुनार सचिव ठाकुर पाण्डे, कोषाध्यक्ष सविता भट्ट, सहसचिवमा डिलबहादुर आले र रमेश श्रेष्ठ चयन भएका छन् ।
सदस्यमा सुरेश श्रेष्ठ, भोजबहादुर थापा, राजु कुमाल, भुवन श्रेष्ठ, पुकार कुमाल, पहलमान नेपाली, राबहादुर नेपाली, मोतिलाल सुनार, रामबहादुर खड्का, तीलक थापा, हीरा भट्ट, निरमाया श्रेष्ठ, गोपाल भट्ट, वेलकुमारी गुरुङ, सोमप्रसाद शाक्य, सुशीला लामिछाने, वेदप्रसाद लामिछाने, संगीता भट्टराई र फणीन्द्र बाँनिया छन् ।
कार्यक्रममा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, प्रदेशसभा सदस्य हरिशरण आचार्य, केन्द्रीय सदस्य राजन गोतामे, जिल्ला संयोजक ज्ञानेन्द्र कुमाल, नेपाली कांग्रेसका नारायण भट्टराई, भीमसेन काठमाडौं सम्पर्कका मनोहर ढकाल, महिला शक्ति नेपालका जिल्ला संयोजक शान्ता न्यौपाने, गण्डक काठमाडौ सम्पर्क समिति संयोजक कुष्माखर अधिकारी, युवा शक्ति नेपालका सिमोन कुमाल लगायतले बोलेका थिए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया