रेष्टुरेन्ट र बारको १० प्रतिशत सेवा शूल्क हटाइयो
समाधान संवाददाता
२०७५ माघ १५ गते १२:३१

समाधान सम्वाददाता
रेष्टुरेन्टका नेपाली उपभोक्ताहरुले अबदेखि १० प्रतिशत सेवा शूल्क तिर्न नपर्ने भएको छ ।
रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल–रेबानको काठमाण्डौंमा भएको भेलाले पोखरालगायत काठमाण्डौं र सौराहाका रेष्टुरेन्ट र बारले उक्त सेवा शूल्क नलगाउने निर्णय गरेको हो ।
रेबानका अनुसार सेवा शूल्कको चौतर्फी विरोध भएपछि हटाइएको हो । यद्यपि, शूल्क हटाइएपनि ग्राहकको सेवा झनै स्तरीय बनाउने रेबानको दाबी छ ।
रेबानद्वारा जारी विज्ञप्तीमा पोखरा अध्यक्ष भिमसेन भुजेल, सौराहा अध्यक्ष गोकर्ण गिरी र काठमाण्डौं अध्यक्ष प्रमोदकुमार जैसवालले हस्ताक्षर गरेका छन् ।
सम्बन्धित








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया