कास्कीमा २ गन्तव्य थपिए
समाधान संवाददाता
२०७५ फागुन २ गते ९:५२

समाधान संवाददाता
सरकारले घोषणा गरेका पर्यटकीय गन्तव्यमा कास्कीका केही ठाउँ थपिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १ सय पर्यटकीय गन्तव्यको नाम यसअघि सार्वजनिक गरेको थियो । त्यसमा थप गर्दा पोखराको काहुँ धरहरा र पञ्चासे पनि अब समेटिएको मन्त्रालयले बुधबार जनाएको छ ।
त्यस्तै बागलुङको पञ्चकोट पनि थपिएको छ । नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्न विभिन्न जिल्लाका १ सय वटा स्थान पहिचान गर्दै मन्त्रालयले पूर्वाधार विकास गर्ने उल्लेख गरेको थियो । त्यस अनुसार गन्तव्य तोकिएको हो ।
सम्बन्धित








सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया