वरिष्ठ पत्रकारले फेसबुकमा मन्त्री अधिकारीलाइ भनेः अलबिदा साथी
समाधान संवाददाता
२०७५ फागुन १५ गते १५:०९

वरिष्ठ पत्रकार किशाेर श्रेष्ठले पर्यटनमन्त्री रवीन्द्र अधिकारीकाे मृत्यु भएकाे जनाउँदै भर्खरै फेसबुकमा लेखेकाे अंशः
अलविदा साथी,केही नयाँ परिवर्तनकारी काम गर्दै थियौ ! बीचैमा हामी सबैलाई छाडी गयौ ! सबै यात्रुको दुखद निधन,भर्खर दुई सुरक्षाकर्मी घटनास्थल पुगे,आगो बलिरहेकै अवस्था,पर्यटन मन्त्री tourism minister रविन्द्र अधिकारी,यति एअरलाइन्सका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पा,प्रधानमन्त्रीज्यूको सचिवालयका युवराज दाहाल,क्याप्टेन प्रविण केसीसहित ६ जना सवार ११:३० बजे तेह्रथुमबाट उडेको Air Dynasty को हेलिकप्टर ताप्लेजुङमा Crash,दुर्घटनास्थलबाट धुवाँ निस्किरहेको !
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया