वरिष्ठ पत्रकारले फेसबुकमा मन्त्री अधिकारीलाइ भनेः अलबिदा साथी
समाधान संवाददाता
२०७५ फागुन १५ गते १५:०९

वरिष्ठ पत्रकार किशाेर श्रेष्ठले पर्यटनमन्त्री रवीन्द्र अधिकारीकाे मृत्यु भएकाे जनाउँदै भर्खरै फेसबुकमा लेखेकाे अंशः
अलविदा साथी,केही नयाँ परिवर्तनकारी काम गर्दै थियौ ! बीचैमा हामी सबैलाई छाडी गयौ ! सबै यात्रुको दुखद निधन,भर्खर दुई सुरक्षाकर्मी घटनास्थल पुगे,आगो बलिरहेकै अवस्था,पर्यटन मन्त्री tourism minister रविन्द्र अधिकारी,यति एअरलाइन्सका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पा,प्रधानमन्त्रीज्यूको सचिवालयका युवराज दाहाल,क्याप्टेन प्रविण केसीसहित ६ जना सवार ११:३० बजे तेह्रथुमबाट उडेको Air Dynasty को हेलिकप्टर ताप्लेजुङमा Crash,दुर्घटनास्थलबाट धुवाँ निस्किरहेको !
सम्बन्धित








क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया