लगातार प्यारासुट दुर्घटना, रसियन नागरिककाे मृत्यु
समाधान संवाददाता
२०७५ फागुन २१ गते १४:२०

समाधान संवाददाता, पाेखरा
सराङकाेटमा प्यारासुट दुर्घटना हुँदा रसियन नागरिक डिएमआई डिभिएलकाे मुत्यु भएकाे छ । सराङकाेटबाट साेलाे उडान गरेकाे केही बेरमै उक्त दुर्घटना भएकाे हाे । उनकाे उपचारको क्रममा मृत्यु भएको प्रहरी इनिस्पेक्टर गणेश सुवेदीले बताए ।
सोमबार मात्र माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका दुई ग्लाइडर दुर्घटनामा परेका थिए। तीन दिन अघि रोमानीयका सोलो पाइलटको फेवातालमा खसेर मृत्यु भएको थियो।
सम्बन्धित
तपाईको प्रतिक्रिया