नेपालको नयाँ नक्सा सार्वजनिक

समाधान संवाददाता २०७५ फागुन २३ गते १३:११

समाधान संवाददाता, काठमाडाैं

नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बिहिबार आयोजित एक कार्यक्रममा नयाँ नक्सा सार्वजनिक गरिएको हो।

Advertisement

भूमिसुधार मन्त्री पद्मा अर्याल, मन्त्रालयका सचिव गोपीनाथ मैनालीले संयुक्त रूपमा नक्सा सार्वजनिक गरेका हुन्।

Advertisement

तपाईको प्रतिक्रिया