सीके राउतलाई थुनामुक्त गर्न सर्वाेच्चकाे आदेश
समाधान संवाददाता
२०७५ फागुन २३ गते १६:१४

रासस, काठमाडाैं
विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।
प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलास साधारण तारेखमा रिहा राखेर अनुसन्धान गर्न भनेको हो । जिल्ला अदालतले रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया