पोखरा ट्रेड मलमा मेल बक्स
समाधान संवाददाता
२०७५ फागुन ३० गते ८:५४

समाधान संवाददाता
चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मल एन्ड हाउजिङमा नयाँ कपडाको पसल सञ्चालनमा आएको छ । भवनको भुई तलामा मेल बक्स नामको मल्टी बान्डेड तयारी कपडा पसल बुधबारबाट सञ्चालनमा आउको हाे ।
ब्रान्डेड कपडा पसल पसल चहार्नु पर्ने बाध्यता अन्त गर्ने उद्देश्यका साथ पसल सञ्चालनमा आएको हो । करिब डेढ करोड लगानीमा खुलेको यो पसलमा लेभल जिन्स, निकेड जिन्स, नोभेम्बर जिन्स, क्याम्सुल ९ का तयारी कपडा पाइने प्रोपाइटर दीपककुमार मुल्मीले बताए । बजारमा युवा पुस्ताको रोजाई अनुसारका र मौसम अनुकूलका तयारी कपडाका सामान सुपथ मूल्यमा ग्यारेन्टीका साथ पसलमा उपलब्ध हुने मुल्मीले बताए । पसल सुरुआतको अवसरमा शुक्रबारसम्म ५ देखि १० प्रतिशत छुट दिइएको छ ।
सम्बन्धित






पाल्पाली सहकारीको सेयर पुँजी पौने २ करोड ६१ लाख
सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया