लायन्सको रक्तदानमा ३८ युनिट
समाधान संवाददाता
२०७५ चैत ३ गते ८:३८

समाधान
लायन्स क्लब अफ पोखरा पिस चौतारी, पिस होम सप्त गण्डकी, पिस देउराली र लियो क्लब अफ पिस चौतारीको संयुक्त आयोजनामा भएको रक्तदानमा ३८ युनिट रगत संकलन भएको छ ।
शनिबार चिप्लेढुंगामा भएको रक्तदान लायन्स क्लब अफ पोखरा पिस चौतारी अध्यक्ष डा. भवानीशंकर पौडेलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा पिएमसिसी दीप श्रेष्ठ, विनोद ढुंगाना, दुर्गाप्रसाद हुमागार्इँ, रिजन चियर पर्सन डोलराज पोख्रेल, जोन चियर पर्सन पवित्रराज तिवारी, चिनु गुरुङले मानवसेवामा लायन्सको योगदान सधैं अग्रस्थानमा हुनुपर्ने बताए ।
कार्यक्रममा सविता रंजित, लक्ष्मी केसी, धु्रवमणि लामिछाने, दीपक श्रेष्ठ, कार्यक्रम संयोजक प्रेम दाहाल र पिस चौतारीका सचिव विनायक रंजित लगायतले बोलेका थिए ।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया