सिजी इलेक्ट्रोनिक्सको डिलरहरुलाई कोरिया भ्रमण

समाधान संवाददाता २०७५ चैत ६ गते १३:०९

समाधान संवाददाता पोखरा

सिजी इलेक्ट्रोनिक्स प्रालिले इन्जोए एन्ड ह्याभ क ग्रेट ट्रिप टु कोरिया २०१९ भन्ने उद्घोषका साथ आफ्ना डिलरहरुलाई कोरिया भ्रमण गराएको छ । सिजी इलेक्ट्रोनिक्स चौधरी ग्रुप अन्तर्गतको एलजी ब्रान्डका इलेक्ट्रोनिक्स लगायत घरायसी सामग्रीको नेपालको लागि एकमात्र आधिकारीक बिक्रेता हो ।

प्रत्येक वर्ष नेपालभरिका एलजीका डिलरलाई मनोरञ्जन प्रदान गर्नुका साथसाथै ब्राण्ड प्रबद्र्धनका लागि यस्ता कार्यक्रम गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया