शितलादेवी मिसा पुच: को सभा

समाधान संवाददाता
शितलादेवी नेवा मिसा पुच पोखरा १२ को पाँचौ वार्षिक साधारणसभा बुधबार भएको छ । नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले नेवारी भाषा, संस्कृति जर्गेनामा महिला जाग्नुपर्ने बताए । पछिल्लो समय चाडपर्वमा फजुल खर्च गर्ने बानी बढ्दै गएकाले खर्च कटौती गरी सीप विकासमा लाग्न उनले आग्रह गरे ।
नेवा मिसा पुच कास्की अध्यक्ष शान्ति उदासले महिलालाई घरभित्र सिमित नराखी विकासको काममा लाग्न पुरुषहरुले सहयोग गर्नुपर्ने बताइन् । सभामा पोखरा १२ का वडाध्यक्ष रामबहादुर कार्की, शितलदेवी टोल विकास संस्थाका अध्यक्ष लोकबहादुर गुरुङ, नेवा कच खल पोखरा १२ का अध्यक्ष शान्तकुमार श्रेष्ठ, समाजसेवी टीकाबहादुर कार्की, संस्थापक अध्यक्ष मायादेवी तझ्या, नेवा मिसा पुच पोखरा ११ का अध्यक्ष सीता ढेवाजु लगायतले बालेका थिए ।
संस्थाका अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षतामा भएको सभाले सचिव र कोषाध्यक्षको प्रतिवदन सर्वसम्मत पारित गरेको छ ।






भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया