हेमजा लायन्सकाे अध्यक्षमा हरिश्चन्द्र पौडेल

समाधान संवाददाता, पोखरा
लायन्स क्लब अफ हेमजाको लायन वर्ष २०१९÷२०को अध्यक्ष हरिश्चन्द्र पौडेल निर्वाचित भएका छन् । शनिबार भएको क्लबको निर्वाचनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन कमिटीका संयोजक क्लबका संस्थापक अध्यक्ष तीर्थबहादुर थापाले जानकारी दिए ।
लायन्स क्लब इन्टरनेसनल डिस्टिक ३२५ बी १ का रिजन चियर, पर्सन मोतीराज तिम्सीना डिर्पाटमेन्ट चिफ राजेन्द्रबहादुर सापकोटा कमिटी मेम्बर विनोदकुमार श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रथम उपाध्यक्षमा शिवप्रसाद पौडेल, द्वितीय उपाध्यक्ष प्रकाश पौडेल, तृतीय उपाध्यक्ष ज्ञानेन्द्रबहादुर श्रेष्ठ, सचिव डोलराज श्रेष्ठ, एडमिनिस्टेटर प्रेमकुमार श्रेष्ठ, कोषाध्यक्ष कृष्ण पौडेल, मेम्बरसिप चियर पर्सन सुरेशकुमार श्रेष्ठ, एलसिआइएफको अर्डिनेटर गोविन्द दाहाल, क्लब सर्भिस चियर पर्सन सुशील श्रेष्ठ शिक्षा÷स्वाश्थ्य निर्देशक सन्तमान श्रेष्ठ, वातावरण संरक्षण निर्देशक मीनबहादुर श्रेष्ठ, सर्वसमम्त निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिए ।
कार्यक्रममा रिजन चियर, पर्सन मोतीराज तिम्सिना डिर्पाटमेन्ट चिफ राजेन्द्रबहादुर सापकोटा कमिटी मेम्बर विनोदकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष तीर्थबहादुर थापा, तथा नवनिर्वाचित अध्यक्ष हरिश्चन्द्र पौडेलले आआफ्नो मन्तव्य राखेका थिए । सचिव डोलराज श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया