अपडेटः बारा-पर्सामा मृत्यु हुनेकाे सङ्ख्या २७ पुग्याे, २४ जनाको नाम र ठेगानाको सूची

समाधान संवाददाता, काठमाडौं
बारा–पर्सामा गएराति गएको भीषण हावाहुरीमा ज्यान गुमाउनेको सूची गृह मन्त्रालले सार्वजनिक गरेको छ ।
सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची सोमबार दिउँसो गृहमन्त्रालयले सार्वजनिक गरेको हो । सूची अनुसार ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् । हाल २७ जनाको मात्रै सनाखत भएको गृहले जनाएको छ ।
फेटा गाउँपालिका-बारा
१.हरिनारायण दास(५५ वर्ष)
२. मनोरमा देवी(४५)
३.रुनि देवी(२४)
४.नन्द पटेल
५.रुबी खातुन (१२)
६. गढीमा देवी(५०)
७. बबिमा खातुन(२५)
८. मुस्तकिमा खातुन(५०)
९. मिना खातुन(२५)
१०. नोक्सा मियाँ (११)
११. अलिसा खातुन(३)
१२. सकिया खातुन(४०)
१३. सम्सिधा खातुन(१२)
१४. सबनम खातुन(१८)
प्रसौनी गाँउपालिका-बारा
१. अच्छलाल माझी (५५)
सुवर्णपुर गाउँपालिका -बारा
१. तरिफा खातुन (३०)
२. श्रीप्रसाद यादव(६५)
महागढीमाइ नगरपालिका -बारा
१. कोइरी देवी(७५),
भारत
१. कालुपक्कर राजेश मुखिया(२२)- मोतिहारी,
२. बोक्ता अवधेश पासवान(२३)- सितामढी
३. राधे लाढि (४१)- उत्तरप्रदेश बरैली लाजगञ्ज
पर्सा
१. भवानीपुर राम माझी(४५)
२. सुरज माझी(४)








एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी
८३ वर्षमा ‘धान्द्रुके बाजे’ बने चन्द्रबहादुर, पाए नागरिकता र भत्ता
अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया