अपडेटः बारा-पर्सामा मृत्यु हुनेकाे सङ्ख्या २७ पुग्याे, २४ जनाको नाम र ठेगानाको सूची

समाधान संवाददाता २०७५ चैत १८ गते १३:४६

समाधान संवाददाता, काठमाडौं

बारा–पर्सामा गएराति गएको भीषण हावाहुरीमा ज्यान गुमाउनेको सूची गृह मन्त्रालले सार्वजनिक गरेको छ ।

सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची सोमबार दिउँसो गृहमन्त्रालयले सार्वजनिक गरेको हो । सूची अनुसार ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् । हाल २७ जनाको मात्रै सनाखत भएको गृहले जनाएको छ ।

फेटा गाउँपालिका-बारा

१.हरिनारायण दास(५५ वर्ष) 

२. मनोरमा देवी(४५) 

३.रुनि देवी(२४) 

४.नन्द पटेल

५.रुबी खातुन (१२)

६. गढीमा देवी(५०)  

७. बबिमा खातुन(२५)

८. मुस्तकिमा खातुन(५०)

९.  मिना खातुन(२५)

१०. नोक्सा मियाँ (११)

११.  अलिसा खातुन(३)

१२.  सकिया खातुन(४०)

१३. सम्सिधा खातुन(१२)

१४. सबनम खातुन(१८)

प्रसौनी गाँउपालिका-बारा

१. अच्छलाल माझी (५५)

सुवर्णपुर गाउँपालिका -बारा

१. तरिफा खातुन (३०)

२. श्रीप्रसाद यादव(६५)

महागढीमाइ नगरपालिका -बारा

१. कोइरी देवी(७५),

भारत

१.  कालुपक्कर राजेश मुखिया(२२)- मोतिहारी, 

२. बोक्ता अवधेश पासवान(२३)- सितामढी

३. राधे लाढि (४१)- उत्तरप्रदेश बरैली लाजगञ्ज

पर्सा

१. भवानीपुर राम माझी(४५)

२.  सुरज माझी(४)


तपाईको प्रतिक्रिया