एलजीले ल्यायाे नयाँ वर्ष अफर याेजना

समाधान संवाददाता २०७५ चैत २० गते १३:१७

समाधान संवाददाता, पोखरा

नयाँ वर्ष २०७६ लाई लक्षित गरी एलजीले नयाँ वर्ष छुट योजना ल्याएको छ ।

खुसीको अपग्रेड नामक यस योजनामार्फत एलजीका टेलिभिजन तथा साउन्ड सिस्टम खरिदमा ४३ प्रतिशतसम्म क्यास ब्याक पाउन सकिन्छ । यी टेलिभिजनमा २ वर्ष वारेन्टी छ ।

Advertisement

सिंगल डोर रेफ्रिजरेटर खरिदमा २० प्रतिशतसम्म र डबल डोर रेफ्रिजरेटर खरिदमा मिक्स्चर ग्रेन्डर, साइड वाइ साइड रेफ्रिजरेटर खरिदमा भ्याकुम क्लिनर, एसीमा फ्रि जडान र माइक्रो वेभ ओभन खरिदमा कुकिङ किट्स् दिने कम्पनीले जनाएको छ ।

यो योजना नेपालभरि चैत २० देखि सिमित अवधिका लागि मात्र लागु गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया