गोरखामा भूकम्पको धक्का महशुस

समाधान संवाददाता २०७६ वैशाख ३ गते १३:३२

समाधान संवाददाता

गोरखाको भीमसेन थापा गाउँपालिका बोर्लाङलाई केन्द्र बनाएर भूकम्प गएको छ।

मंगलबार दिउँसो १२ बजेर ३५ मिनेट जाँदा ४.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया