धादिङमा एकैदिन ३ पटक भुकम्पकाे धक्का
समाधान संवाददाता
२०७६ वैशाख ११ गते १६:२८

समाधान संवाददाता, काठमाडाैं
धादिङ केन्द्रबिन्दु भएर आज तेस्राे पटक भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे आसपास केन्द्रबिन्दु भएर ३.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको हाे ।
बिहान ६.२९ मिनेट जाँदा ५.२ रिक्टरस्केलको भूकम्पको धक्का गएकोमा त्यसको ११ मिनेटपछि पुन ४.२ रिक्टरस्केलको भूकम्पको धक्का गएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया