दोस्रो चरणको छनोटमा नेपाल म्यानमारसँग खेल्दै

समाधान संवाददाता २०७६ वैशाख १७ गते ८:४५

समाधान सम्वाददाता

एएफसी अण्डर नाइन्टिन महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

अघिल्ला दुई खेलमा पराजित नेपालले अन्तिम खेलमा आयोजकसँग प्रतिस्पर्धा गर्न लागेको हो । छनोटबाट बाहिरिसकेको नेपाल घरेलु टोलीविरुद्ध सान्त्वना जितको खोजीमा हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया