पाेग्बाले एक गोल गरेको जुत्ता ३० हजार यूरोमा बिक्री

समाधान संवाददाता २०७६ वैशाख १७ गते ९:२३

एजेन्सी

फ्रान्सका फुटवल खेलाडी पाउल पोग्बाको फुटबल जुत्ता ३० हजार युरोमा बिक्री भएको छ ।

विश्वकपमा क्रोएसियालाई चार दुई गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जित्दा पोग्बाले एक गोल गरेका थिए ।

Advertisement

यस्तै पोग्बाले विश्वकपमै लगाएको जर्सी पनि चार हजार युरोमा बिक्री भएको छ ।

जुत्ता र जर्सीबाट आएको रकम दुर्गम क्षेत्रका गरिब विद्यार्थीहरुका लागि खर्च गरिने बताइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया