प्रधानमन्त्री भियतनाम जाँदा आधा घन्टा अरू उडान नहुने

समाधान संवाददाता २०७६ वैशाख २६ गते ११:२२

समाधान संवाददाता, काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदैछन् ।

नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेर बिहान ११ बजेपछि होनाइका  लागि उड्ने कार्यक्रम छ ।

Advertisement

प्रधानमन्त्रीको उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घन्टा अन्य उडान रोकिने विमानस्थल प्रशासनले जनाएको छ ।

प्रधानमन्त्री ओलीको जहाज उडेपछि साढे ११ बजेपछिमात्र अन्य उडान हुनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया