लेकसाइडकाे पवित्रघाटमा एक महिलाकाे शव भेटियाे

समाधान संवाददाता २०७६ जेठ ३ गते १३:२०

समाधान संवाददाता, पाेखरा

लेकसाइड स्थित फिस्टेल लज अगाडी, पवित्रघाटमा एक महिलाकाे शव भेटिएकाे छ ।

मध्यान्न १२ बजेतिर स्थानियहरु शव देखेपछि बैदाम प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

प्रहरीले शव र घटनास्थल हेर्दा आत्महत्या हुनसक्ने आशंका व्यक्त गरेका छन् । घटनास्थलमा भेटिएकाे महिलाकाे झाेलाबाट केही सामान, नागरिकताकाे आधारमा आफन्तलाई खबर गरिएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया