महेन्द्रपुलबाट सेतीमा हामफालेर १ पुरुष बेपत्ता
समाधान संवाददाता
२०७६ जेठ १० गते ११:५७

समाधान संवाददाता
पोखरा
महेन्द्रपुलबाट सेती नदीमा १ पुरुषले हाम सेती नदीमा हामफालेर बेपत्ता भएका छन् । बेलुका लगभग १० बजेतिर सेतीमा हामफालेको खबर आए पनि को हुन् भन्ने थाहा नभएको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले बताए ।
सशस्त्र प्रहरी बलको रेस्क्यु टोलीले बिहीबार बिहानदेखि तुलसीघाटबाट खोजी सुरु गरेको भए पनि बिहिबार केही तथ्य फेला परेन ।
सम्बन्धित






जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया