घटीमा ३५ हजार तलब हुनुपर्ने कर्मचारीको माग

समाधान संवाददाता २०७६ जेठ ११ गते ८:४२

समाधान सम्वाददाता

निजामती कर्मचारीले बजेटमा आधारभूत तहको न्यूनतम तलब स्केल ३५ हजार रुपैयाँ हुनुपर्ने माग राखेका छन् ।

नयाँ बजेट आउनै लाग्दा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सरकारसमक्ष यो माग राखेको हो ।

Advertisement

नेपाल राष्ट्र बैंकको मूल्य सूचकांकको तुलनामा कर्मचारीको तलबमान न्यून रहेको र जीवन निर्वाहका लागि आवश्यक खाद्यवस्तु र सोबराबरको रकम विश्लेषण गर्दा न्यूनतम तलबमान ३५ हजार हुनुपर्ने माग कर्मचारीको छ ।

Advertisement

तपाईको प्रतिक्रिया