बजेटमा तलब र वृद्धभत्ता बढ्ने

समाधान संवाददाता २०७६ जेठ १४ गते ९:१८


समाधान सम्वाददाता

सरकारले नयाँ बजेटमा कर्मचारीको तलव र बृद्धभत्ता बढाउने भएको छ ।

अर्थ मन्त्रालयले बीस प्रतिशतसम्म तलव बृद्धिको तयारी गरेको हो । कर्मचारीको तह हेरेर तलब बृद्धिको योजना बनाइएको छ ।

Advertisement

त्यस्तै वृद्धा भत्तापनि पाँच सयदेखि एक हजारसम्म थप गर्ने योजनामा सरकार रहेको छ ।

यसरी बृद्धि गरिने रकमवाट राज्यलाई तीस अर्ब थप भार पर्ने अनुमान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया