धादिङमा पर्यटक बस दुर्घटना
समाधान संवाददाता
२०७६ जेठ १५ गते १६:१५

समाधान संवाददाता, धादिङ
पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे खयरघारीमा पर्यटक बोकेको बस दुर्घटनामा परेको छ ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको बा १ प १३६३ नम्बरको पर्यटक बस र काठमाडौंबाट केरुङ जाँदै गरेको ट्रक एकआपसमा जुध्दा दुर्घटना भएको एसपी भोला रावलले बताए ।
दुर्घटनामा परी यात्रुहरू घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगिसकेको छ । बसमा पर्यटकका साथै नेपाली यात्रुहरू पनि थिए ।
विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया