आज विश्व धूमपान रहित दिवस

समाधान सम्वाददाता
आज विश्व धूमपान रहित दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदै छ । यो वर्ष दिवसको नारा ‘सुर्ती र फोक्सो स्वास्थ्य’ भन्ने तय गरिएको छ । विश्व स्वास्थ्य संगठनको आब्हानमा हरेक बर्ष मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
दिवसका अवसरमा आज विहान काठमाडौंमा जनचेतनामूलक र्याली निकालिएको छ । नेपालमा करिब ९० लाख अर्थात ३० दशमलव ८ प्रतिशत नेपालीहरुले धुम्रपान र सुतिजन्य पदार्थको सेवनको तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छ ।
नेपालमा सुर्तिजन्य पदार्थ सेवनकै कारण क्यान्सर हुने विरामीको संख्या २९ प्रतिशत छ । नेपालमा बढी मात्रामा सुर्तीजन्य पदार्थ जस्तै चुरोट, पान, गुट्खा, पराग, बिँडी, हुक्का आदिहरु सेवन गरिन्छ ।
त्यसको सेवनले फोक्सोमा धेरै समस्या पार्ने र क्षयरोग आदिको पनि जोखिम गराउने चिकित्सकहरु बताउँछन् । सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण नेपालमा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया