मिस एसइईको टयालेन्ट सो सम्पन्न

समाधान संवाददाता २०७६ जेठ २० गते १२:४८

समाधान संवाददाता, पोखरा

इभेन्टस फर यु प्रालिको आयेजना तथा सारेगम इन्टरटन्मेन्ट हाउसको सहकार्यमा आयोजित सौन्दर्य प्रतियोगिता मिस एसइई पोखराको छैटाैं संस्करणको प्रतिभा प्रस्फुटन कार्यक्रम भएको छ । पोखरा ट्रेडमलमा १९ जना प्रतियोगीले प्रतिभा देखाए ।

असार ७ गते शनिबार पोखरा सभागृह हलमा हुने अन्तिम प्रतिस्पर्धामा विभिन्न विधा अन्तर्गत प्रदान गरिने उपाधिमध्ये ट्यालेन्ट सो गरिएको आयोजक विशाल गुरुङले बताए ।

Advertisement

एसइई परीक्षा दिएर बसेका छात्राहरुको भविष्यको बाटो पहिल्याउने उद्देश्यले गरिएको प्रतियोगितमा बिजेताले स्कुटरसहित ५ लाख बराबरको पुरस्कार प्राप्त गर्ने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया