कालीगण्डकीमा बगेर १ काे मृत्यु

समाधान संवाददाता २०७६ जेठ २६ गते १४:१७

समाधान संवाददाता, पोखरा

स्याङ्जाको कालीगण्डकी गाउँपालिका २ भुरडाँडाकी मीना थापाको कालीगण्डकी नदीमा बगेर मृत्यु भएको छ ।

दिदी तारा केसीसँग कालीगण्डकी नदीको किनारमा रहेको गुठी मन्दिर घुम्न गएकी मीनाको नदी किनारमा हातखुट्टा धुने क्रममा अचानक नदीले बगाउँदा मृत्यु भएको हो ।

Advertisement

घटनास्थलभन्दा करिब १ किमी तल उनको शव फेवा परेको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया