माछा मार्न गएकी युवतीकाे खाेलामा डुबेर मृत्यु

समाधान संवाददाता २०७६ जेठ २७ गते १२:४०

समाधान संवाददाता, पाेखरा

पोखरा, २६ जेठ (समाधान)–माछा मार्न भनी गएकी एक युवतीको फुस्रेखोलामा डुबेर मृत्यु भएको छ । शनिबार पोखरा १७ डेबिटफल्स नजिकै फुस्रोखोलाको काउसेघारीमा माछा मार्न गएकी घारीपाटनकी २४ वर्षीया युनिसा गुरुङ खोलामा डुबेर बेपत्ता भएकी थिइन् । प्रहरीले खोलामा उनलाई मृत फेला पारेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया