शकीरामथि १४.५ मिलियन युरो कर छलिको आरोप

समाधान संवाददाता २०७६ जेठ २७ गते १५:५४

एजेन्सी, स्पेन

पपस्टार शकीरा १४.५ मिलियन युरो कर छलिको आरोपमा बिहिबार बार्सिलोनस्थित अदालत पुगेकी छिन् ।

उनीमाथि सन् २०११ देखि २०१४ को बीचमा स्पेनमा बस्दाताका उनी र उनका सल्लाहकारले कर नतिरेको अभियोग लगाइएको छ । कर नतिरको आरोप लागेपनि स्पेनी मिडियाहरूमा भने शकीराले कर तिरेको आफ्नो समाचारमा जनाएका छन् ।

Advertisement

अदालत जाने क्रमम शाकिरा पत्रकारहरूबाट बच्न ग्यारेज हुँदै अदालत प्रवेश गरेकी थिइन । उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दे आएकी छन् ।

उनी स्पेनी फुटबलर जेराड पिंककी विवाहिता पत्नीसमेत हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया