भिरबाट लडेर मृत्यु
समाधान संवाददाता
२०७६ असार १ गते १५:०१

समाधान सम्वाददाता
भीरबाट खसेर रुपा गाउँपालिकामा शनिबार स्थानीय ऋषिराम सुवेदीको मृत्यु भएको छ ।
बिसौनिडाँडा जंगलमा भीरको बाटो हिँडने ५६ वर्षे सुवेदी अन्दाजी ४ सय मिटर तल खोल्सामा खसेको स्थानीयले बताए । घटनालगत्तै प्रहरी त्यहाँ पुगी अनुसन्धान थालेको प्रदेश प्रहरी कार्यालय गण्डकीका एसपी नवराज भट्टले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया