काेइलाकाे वार्षिकाेत्सवमा सबिन राईकाे प्रस्तुति

समाधान संवाददाता २०७६ असार २ गते १४:१७

समाधान संवाददाता, पाेखरा

Advertisement

लेक साइड स्थित काेइला लउन्ज सञ्चालनमा आएकाे एक वर्ष पुरा भएकाे छ । यही अवसरमा काेइलाले असार ७ गते शानिबार कन्सर्टकाे आयाेजना गर्न लागेकाे हाे । उक्त कन्सर्टमा सबिन राई एण्ड द फेराेकाे प्रस्तुति रहने छ ।

कन्सर्ट साँझ ५ बजेदेखि सुरु हुने जानकारी कोइलाकी संचालिका अन्जु केसिले जानकारी दिइन् । राईका ‘तिमी नै हौ’, ‘कोमल त्यो तिम्रो’, ‘गुसाँसको फेदमुनी’, ‘मायाजालैमा’ लगायतका गीत चर्चित छन् ।

Advertisement

तपाईको प्रतिक्रिया