प्रथम श्रेणीमा पास भइन करिश्मा, ३ जीपीए नम्बर

समाधान संवाददाता २०७६ असार १२ गते १७:१४

प्रथम श्रेणीमा उत्तिर्ण भइन करिश्मा मानन्धर
समाधान संवाददाता

अभिनेत्री एवं नेत्री करिश्मा मानन्धर एसईई परीक्षामा ३ जीपीए नम्बर सहित उत्तिर्ण भएकी छन्। २०७५ सालमा उनले एसईई परीक्षा दिएकी थिइन ।

तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट अध्ययन गरेर मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो।

Advertisement

उनी पछिल्लो समय बाबुराम भट्राईले गठन गरेको पार्टी नयाँ शक्तिको नेतृ समेत हुन ।

Advertisement

तपाईको प्रतिक्रिया