करिश्मा भन्दा शान्ता चौधरी कमजोर, ल्याईन बि ग्रेड

समाधान संवाददाता २०७६ असार १२ गते १७:३५

समाधान संवाददाता

यस पटकको एसइई परीक्षा दुई पात्रका कारण चर्चामा थियो । ती हुन नेत्री शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धर । परीक्षामा उनीहरु दुवै जना पास भएका छन् । दाङबाट एसइई दिएकी शान्ताले बि ग्रेड स्कोर सहित फलामो ढोका भनिने शिक्षाको द्वार पार गरिन । उनी पूर्व कमैया ।

अभिनेत्री एवं करिश्मा मानन्धर भने ३ जीपीए नम्बर सहित उत्तिर्ण भएकी छन्। तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट अध्ययन गरेर मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया