पोखरा महानगरको बजेटमा विभेद छ, छैन (फ्याक्ट चेक)

समाधान संवाददाता २०७६ असार १२ गते १८:०५

समाधान संवाददाता

पोखरा महानगरपालिकाले आगामी आव २०७६÷०७७ का लागि विनियोजन गरेको बजेटमा नगरस्तरीय तर्फ प्रत्येक वडालाई पूर्वाधार, वातावरण र आर्थिक विकास गरी रकम छुट्याएको छ । आगामी आवका लागि ७ अर्ब ५४ लाख रुपैयाँको बजेट सार्वजनिक भएको हो ।

महानगरको पाँचौ नगरसभाबाट बुधबार पारित विनियोजन बजेटमा महानगरले ३३ वटाहरुलाई निम्नानुसारको बजेट विनियोजन गरेको छ ।
हेर्नुहोस् नगरस्तरीय बजेट

Advertisement

वार्ड नं. रकम
१ १ करोड ३० लाख
२ १ करोड ५ लाख
३ १ करोड ३ लाख
४ २ करोड ४५ लाख
५ १ करोड ३५ लाख
६ ५ करोड १० लाख
७ २ करोड १० लाख
८ २ करोड ९० लाख
९ ३ करोड
१० १ करोड ९६ लाख
११ ३ करोड १ लाख
१२ ९८ लाख
१३ ३ करोड २० लाख
१४ ३ करोड
१५ १ करोड ५ लाख
१६ २ करोड ९७ लाख
१७ २ करोड ५० लाख
१८ १ करोड ९८ लाख
१९ २ करोड ४५ लाख
२० ३ करोड २ लाख
२१ ७० लाख
२२ १ करोड ५५ लाख
२३ २ करोड ५ लाख
२४ १ करोड ४५ लाख
२५ २ करोड ४० लाख
२६ ५० लाख
२७ २ करोड ५५ लाख
२८ १ करोड १५ लाख
२९ ३ करोड २० लाख
३० १ करोड
३१ ३ करोड २० लाख
३२ ३ करोड २० लाख
३३ १ करोड

कुल बजेटमा सामाजिक विकास, कार्यालय सञ्चालन, आर्थिक विकास, भैपरी विविधतर्फ गरी ५÷५ प्रतिशत, पूर्वाधार विकासतर्फ ६५ प्रतिशत र मर्मत सम्भारका लागि १५ प्रतिशत बजेट खर्च गर्न पाउने प्रावधान सहित वडास्तरीय बजेट समेत महानगरले छुट्याएको छ ।
हेर्नुहोस् वडास्तरीय बजेट

Advertisement

वडा नं रकम
१ १००९१०५४
२ ९१४७९०६
३ ९२४२१०४
४ ९१८६६१३
५ १००२८७९०
६ १०५०९६५५
७ ९८०९९८६
८ ११४२६१३२
९ १०१९४७१४
१० १०५०३२५८
११ १०५६४५६१
१२ ९५९१९७८
१३ ११७७५७५७
१४ ११०८०१५७
१५ १०६६४५२०
१६ १४२५१६७४
१७ १२१६९७४८
१८ १०९५०६२७
१९ ११९६१४८७
२० १०९६९८४२
२१ १२९९४६२०
२२ १२३७५५७७
२३ १३७५८४०८
२४ १०७२३७१२
२५ ११९३२१२८
२६ १०७२०४५२
२७ १०५०६४७४
२८ १०४७८९६९
२९ ९५६६५८३
३० १०३५५५६१
३१ ११५५००३६
३२ १०९४१६५६
३३ १३९७५२५७
जम्मा ३६४००००००

तपाईको प्रतिक्रिया