गण्डकी प्रदेश सांसदको सुविधा बृद्धि, सबैले पिए राख्न पाउने

समाधान संवाददाता २०७६ असार २० गते १८:५५

अमृत सुवेदी

गण्डकी प्रदेश सभाले प्रदेशका सभासदहरुका लागि थप सुविधा उपलब्ध गराउने भएको छ । प्रदेश सभाबाट शुक्रबार पारित बजेटले प्रदेश सांसदले पनि स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको छ ।

अब देखि प्रदेश सांसदले नायब सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने छन । साउन १ गतेबाट नै स्वकीय सचिव राख्न पाउनेछन् । बजेटको व्यवस्था भए पनि मन्त्रिपरिषदको बैठकले भने निर्णय गरिसकेको छैन ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया