नदीले बगाएर बालिका बेपत्ता

समाधान संवाददाता २०७६ असार २१ गते १६:२७

समाधान संवाददाता

लमजुङको सुन्दरबजार नगरपालिका– ९ बेलघारी स्थितमस्र्यादी नदीमा खेल्ने क्रममा १ बालिका बेपत्ता भएकी छन् । नदी किनारमा बालुवा झिक्ने आमा नन्दुकुमारी गुरुङलाई खाजा पु¥याएर त्यहीं खेल्ने क्रमम ७ वर्षे रितु गुरुङलाई बगाएको प्रहरीले जनाएको छ । घटना लगत्तै स्थानीय र प्रहरीले खोजी थाले पनि साँझ अबेरसम्म फेला नपरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया