फिस्टेल सहकारीको सरसफाई

समाधान संवाददाता २०७६ असार २२ गते १७:४१

समाधमान संवाददाता

फिस्टेल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो प्रारम्भिक साधारणसभाको पूर्वसन्ध्यामा सरसफाइ गरेको छ । सहकारीले हिमाली टोलदेखि तीनकुने चोकसम्म सरसफाइ गरेको हो । संस्थाका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले सहकारीले निक्षेप संकलन गर्नु, ऋण प्रवाह गर्नुमात्र मुख्य दायित्व नभएको बताए । उनले समाजसँग मिलेर केही काम गर्नुपर्छ भन्ने उद्देश्यले स्थापनाको छोटो समयमा २ वटा सामाजिक कार्यक्रम गरिसकेको उनको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया