लगातार पानी पर्ने क्रम आजदेखि रोकिने
समाधान संवाददाता
२०७६ असार २९ गते १२:२३

समाधान संवाददाता, काठमाडाैं
बिहीबार रातिदेखि लगातारजसो परिरहेको पानी पर्ने क्रम आज (आइतबार) रोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालको तराई क्षेत्रमा बनेको न्यूनचापीय रेखाले पूर्वी तथा मध्य नेपालमा पुरै र पश्चिममा तराईतिर वर्षा भइरहेको थियो ।
‘आज मध्य तथा पूर्वी नेपालमा हल्का र केही स्थानमा भारी वर्षा भए पनि लगातार पानी पर्ने क्रम रोकिन्छ,’ महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने,‘तर घाम लाग्न भने केही दिन कुर्नुपर्छ ।’
उनका अनुसार मंगलबारदेखि भने पानी पर्ने क्रम रोकिने छ।
सम्बन्धित







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया