काेइलामा रवि ओड आउँदै
समाधान संवाददाता
२०७६ साउन ९ गते १५:३१

समाधान संवाददाता
लेकसाइड स्थित काेइला लउन्जकाे आयाेजनामा शुक्रबार साउन १० गते कन्सर्ट हुँदैछ ।
उक्त कन्सर्टमा नेपाल आइडल विजेता रवि आेड सँगसँगै विश्वास उप्रती, अमित बरालकाे प्रस्तुति रहने छ । कन्सर्ट साँझ ७ बजेदेखि सुरु हुने जानकारी कोइलाकी संचालिका अन्जु केसिले जानकारी दिइन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया