काेइलामा रवि ओड आउँदै

समाधान संवाददाता २०७६ साउन ९ गते १५:३१

समाधान स‌ंवाददाता

लेकसाइड स्थित काेइला लउन्जकाे आयाेजनामा शुक्रबार साउन १० गते कन्सर्ट हुँदैछ ।

उक्त कन्सर्टमा नेपाल आइडल विजेता रवि आेड सँगसँगै विश्वास उप्रती, अमित बरालकाे प्रस्तुति रहने छ । कन्सर्ट साँझ ७ बजेदेखि सुरु हुने जानकारी कोइलाकी संचालिका अन्जु केसिले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया