फेवातालको किनारमा पुरुषको शव फेला

समाधान संवाददाता २०७६ साउन १६ गते १२:०१

समाधान संवाददाता, पोखरा

लेकसाइड स्थित खहरेमा तालको किनारमा तैरिरहेको अवस्थामा एक पुरुषको शव आज बिहान फेला परेको छ ।

अन्दाजी ३५ वर्षको पुरुषको शव अहिलेसम्म पहिचान नखुलेको बैदामका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । शवको पाेष्टमार्टम लागि बिहान ८: ५५ बजे पोखरा स्वास्थ विज्ञान प्रतिस्ठान लगिएको भण्डारीले ।

Advertisement

तपाईको प्रतिक्रिया