कांग्रेस पूर्वमहामन्त्री सिंह अस्पताल भर्ना
समाधान संवाददाता
२०७६ साउन २१ गते १४:२७

समाधान संवाददाता, काठमाडाैं
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन् ।
सोमबार अस्वस्थ्य भएपछि उपचारका लागि उनी नेपाल मेडिसिटी अस्पताल पुगेका थिए ।
ज्वरो, रूघाखोकी र युरिनमा इन्फेक्सन भएपछि उनलाई भर्ना गरेर उपचार सुरू गरिएको सिंहका सहयोगी युपी लामिछानेले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया