दसैंको टीका साइत बिहान १०:३५ बजे
समाधान संवाददाता
२०७६ भदौ २२ गते ११:५१
समाधान संवाददाता, काठमाडाैं
यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ ।
पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार असाेज २१ गते विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो ।
घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटकै समय उत्तम रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया