कांग्रेसका प्रदेश सांसद दवाडीलाई पनि डेंगी

समाधान संवाददाता २०७६ भदौ २३ गते १३:१५

समाधान संवाददाता, पाेखरा

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीलाई डेंगीको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन् ।

दवाडीकी पत्नी कविताका अनुसार ज्वराे र अन्य लक्षण देखिएपछि उनलाई अस्पताल लगिएकाे थियाे । डेंगीकाे संक्रमण देखिएपछि उनी तीन दिनदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत छन् ।

Advertisement

दवाडी गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र (क) बाट विजयी भएका सांसद हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया