त्रिभुवन विमानस्थलबाट डेढ किलो सुनसहित एक पक्राउ

समाधान संवाददाता २०७६ भदौ २३ गते १५:०३

समाधान संवाददाता, काठमाडाैं

सोमबार दिउँसो हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका होमबहादुर गुरूङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले डेढ किलाे सुनहित पक्राउ गरेको हो छ । 

आगमन कक्षमा उनको झोला जाँच गर्ने क्रममा सुन फेला परेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। 

Advertisement

तपाईको प्रतिक्रिया